असहमति

लोकमा एउटा कहर छ, 
त्यो विभेदपूर्ण भएको मेरो ठहर छ ।
 त्यो कहर चलाउनेसँग दिनरात नभनि बहस गर्ने रहर छ ।। 
अचानोको चोट खुकुरीले जान्दैन, 
यो कहर सहि भन्न मेरो मन मान्दै मान्दैन । 
खुकुरी अचानो दुबै निर्जिब, 
भर्खरै निष्प्राण बनेकोको, किन चोट मानिदैन ?
Post a Comment (0)
Previous Post Next Post