Home "म" byPhadin -7:57 PM 0 योजना र अवधारणा बनाइरहने, कार्यान्वयनमा असहजता झेलिरहने तरपनि सधैं गरिरहनुपर्ने "म"निरन्तर केहि न केहि सिक्न प्रयत्न गरिरहने "म"परिवर्तन सम्भव छ भनिरहने तर प्रमाणित गर्न नसकेको "म"अझै पनि प्रमाणित गर्न प्रतिवद्ध "म" Facebook Twitter